दफा ३१
बोर्ड जिम्मेवार नहुने
यात्रीले बोर्ड समक्ष दर्ता नगरी आफ्नो साथमा लगेका यात्रीगुण्टा बोर्डका कर्मचारीको कारणबाट हानि नोक्सानी भएको अवस्थामा बाहेक अन्य कारणले भएको हानि नोक्सानी उपर बोर्ड जिम्मेवार हुने छैन।